क्रिकेट खेल्न सोमपाल अमेरिका नजाने, अरु ३ खेलाडीले भिसा नै पाएनन्

काठमाडौं, फागुन २८ । अमेरिकामा हुने भनिएको ‘टू एक्स क्रिकेट कप’ मा खेल्न कुनै पनि नेपाली क्रिकेटर नजाने भएका छन् । नेपालबाट ४ खेलाडीलाई निम्तो दिइएको थियो । तर, तीन खेलाडीले भिषा पाउन सकेनन् ।

सोमपाल कामीलाई भिषा दिइएको भएपनि प्राविधिक कारणले गर्दा उनको अमेरिका भ्रमण रद्द भएको हो । यसअघि करण केसी, दीपेन्द्र सिंह ऐरी र ललित नारायण राजवंशीलाई पनि बोलाइएको भए पनि उनीहरुले अमेरिका प्रवेशाज्ञा नै पाउन सकेनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!