वान डे सिरिजः भारतको टिममा ४ परिवर्तन, अष्ट्रेलियालाई बलिङको मौका

काठमाडौं, फागुन २६ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको चौथो खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ । खेल नेपाली समयअनुसार दिउँसो १४५ बजेदेखि शुरु हुँर्दछ । आज भारतले टिममा ४ खेलाडी परिर्वतन गरेको छ ।

उसले अम्बाती रायडू, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी र मोहम्मद सामीलाई विश्राम दिएको छ । यस्तै, अष्ट्रेलियाको टिममा २ खेलाडी परिर्वतन गरिएको छ । आजको खेलमा को—कोले पाए मौका? हेर्नुस्—

कमेन्ट गर्नुहोस्