थप ३ विकास क्षेत्रको अंग्रेजी विषयकाे नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं, फागुन २६ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको साविक पूर्व, मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको निम्न माध्यमिक तह अन्तर्गत अ‌ंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ । उक्त स्थानमा पदपूर्तिका लागि गत असार २९ गते लिखित परीक्षा लिइएको थियो। नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!