निमाविकाे गणित र कम्प्युटर विषयको नतिजा सार्वजनिक (नतिजा)

काठमाडौँ, फागुन २४ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरूको निम्न माध्यमिक तहको गणित र कम्प्युटर विषयको नतिजा प्रकाशित गरेको छ। उक्त स्थानहरूमा पदपूर्तिका लागि गत असार २९ गते लिखित परीक्षा लिइएको थियो।

नतिजा हेर्न यहाँ क्लिक गरौँ ।

प्राप्तांक हेर्न यहाँ क्लिक गरौँ ।

कमेन्ट गर्नुहोस्