प्यारासुट अनियन्त्रित हुँदा एक सैनिक जवान टुँडिखेल बाहिर खसे

काठमाडौं, फागुन २० । राजधानीको टुँडिखेलमा सोमबार सैनिक दिवस मनाउने क्रममा प्यारासुट नखुलेपछि ती सैनिक काठमाडौँ मलनजिकै फुटपाथमा खसेका हुन् ।

प्यारासुट जम्पिङका क्रममा सेनाका पूर्णबहादुर भण्डारी अनियन्त्रित भएर खसेका हुन् । उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!