पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको रौनक यस्तो छ (फोटोफिचर)

काठमाडौं, फागुन २० । सोमबार महाशिवरात्रि पर्व ।

देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा रातिदेखि नै दर्शनार्थीको लाइन लागेको थियो । दर्शनका लागि बिहान ३ः३० बजेदखि नै पशुपतिका चारै ढोका खुला गरिएका छन्।

यस्तो पशुपतिनाथ शिवरात्रीको रौनक-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!