नेपाली सेनामा खुल्यो १५० जनालाई जागिर (सूचनासहित)

काठमाडौं, फागुन २० । नेपाली सेनाका विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ । भर्ना छनोट कार्यरथी विभाग जंगी अड्डाद्वारा प्रकाशित विज्ञापनमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको हो । माग अनुसार सबै भन्दा बढी भेइकल मेकानिक्स ४० जना मागिएको छ। त्यस्तै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ। यस्तो छ विज्ञापन-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!