स्व अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

काठमाडौं, फागुन १७ । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार टुँडिखेल आउनु भई हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई नैभावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे ।

सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । मन्त्री अधिकारी सहित ७ जनालाई नै श्रद्धाञ्जलीका लागि उनीहरुको शव शुक्रबार बिहान टुँडिखेलमा राखिएकोे छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!