राजधानीमा हिमपात

काठमाडौँ,  फागुन १६ । राजधानीमा एकाबिहानै हिउँ परेको छ । एकाएक मौसममा आएको परिवर्तनपछि बिहिबार सखारै राजधानी काठमाडौँ लगायत भक्तपुर र ललितपुरका सहरी क्षेत्रमा समेत हिमपात  हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!