बीबीएलः कस्तो रह्यो सन्दीपको पहिलो ओभर ?

काठमाडौं, माघ २५ । बंगलादेश प्रिमियर लिग (बीबीएल) र यूएई र नेपालबीचको सिरिज खेलेर बिग ब्यास लिगमा फर्किएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ब्रेसबर्न विरुद्धको आफ्नो पहिलो ओभरमा ८ रन खर्चिएका छन् । आठौं ओभर बलिङ गर्न आएका सन्दीपको पहिलाे ओभरकाे चाैथो बलमा क्याच ड्रप भएको थियो ।

लाइभ हेर्नका लागि यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!