न्यूजिल्याण्डले भारतलाई दियो २२० रनको विशाल लक्ष्य

काठमाडौं, माघ २३ । न्यूजिल्याण्ड विरुद्धको तीन टी-२० सिरिज अन्तर्गतको पहिलो खेलमा भारतले २०८ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनायो ।

उसका लागि टिम सेफर्टले सर्बाधिक ८३, कप्तान केन विलियम्सन र कोलिन मुन्द्रोले समान ३४ रन बनाए । बलिङमा भारतका हार्दिक पान्ड्या २, भुवनेश्वर कुमार, खलिल अहमद, कुर्नाल पाण्ड्या र युजवेन्द्र चहलले समान एक विकेट लिए । भारतले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!