नेपाली सेनाका प्रधानसेनापति र बेलायती सेनाका मेजरबीच भेट, यस्तो भयो कुराकानी

काठमाडौं, माघ २३ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सबीच भेटवार्ता भएको छ । उनीहरुबीचको भेट जङ्गी अड्डामा भएको हो ।

भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा कुराकानी भएको सैनिक मुख्यालयले जनाएको छ । भेटका क्रममा नेपाली सेनालाई बेलायती सेनाले आवश्यक सहयोग गर्ने विषयमा पनि कुराकानी भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!