मुसाको र्‍याई झ्याई, विरालाहरुको रुवाबासी !

उत्सव बजगाईं। नेपालमा पहिलो सभ्यता ३.५ र छैठौ शताब्दी तिर मौलाएको थियो । नेपाल भन्ने शब्दले धेरै पछिसम्म पनि देशको हालको राजधानी काठमाडौं उपत्यकालाई मात्र बुझाउँथ्यो । नेपालमा अठारौं शताब्दी भन्दा अगावै गोपाल, किराँत र लिच्छवी जस्ता वंशहरुले शासन गरेका थिए । अठारौं शताब्दीको उत्तरार्धमा पश्चिम नेपाल स्थित गोरखा नामक सानो राज्यका शासक पृथ्वी नारायण शाहले आफ्नो राज्यको सिमाना विस्तार गर्न सुरु गरेपछि नेपालले विस्तारै हालको स्वरुप लिन थाल्यो ।

वि.सं. २००७ साल असोज ७ र ८ गतेको भारतको वरंगनीमा भएको नेपाली कांग्रेसको सम्मेलनले नेपालमा राणा शाषणको अन्त्य र प्रजातन्को स्थापनाको लागि संस्था गर्ने निर्णय गरे अनरुप २००७ साल कार्तिक २५ गतेदेखि मातृका प्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको शसस्त्र संघर्ष सुरु भयो ।

१९०३ भन्दा अगवा वंशहरुले शासन गरेको राष्ट्रमा १९०३ देखि २००७ सालसम्म राणाहरुले स्कलौटीका सारा शाषण गरे । तत्कालिन राज परिवार भित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जंग बहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने । १०४ वर्षसम्म कायम रहेको रााणा शाषण कालखण्ड २००७ सालमा देशमा क्रािन्तसँगै अन्त्य भयो । वि.सं. २००७ साल असोज ७ र ८ गतेको भारतको वरंगनीमा भएको नेपाली कांग्रेसको सम्मेलनले नेपालमा राणा शाषणको अन्त्य र प्रजातन्को स्थापनाको लागि संस्था गर्ने निर्णय गरे अनरुप २००७ साल कार्तिक २५ गतेदेखि मातृका प्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको शसस्त्र संघर्ष सुरु भयो ।

त्यसपछि नेपाली कांग्रेसले स्कमुष्ट स्कलौटीपनका साथ ३० वर्ष राष्ट्र एकिकरण गर्यो । अन्त्यमा उपलब्धता शुन्यता मै कायम भयो । आखिर खै कुन्नी के भयो । भन्थे जुन जोगी आएनी कानै चिरेका आखिर एक इतिहास उखानैमा सिमित रह्यो आज राष्ट्रमा दुई कम्युनिष्टको हाईफाई छ । नेपालमा ४१ औं प्रधानमन्त्रीले स्कलौटीका साथ राजगद्दी चलाएका छन।

विपक्ष दलका शिर्ष नेता र कार्यकर्ताहरुको अनुहारमा हेराहेर भई रुवाई रुवाई छ । विधी र विधानको बाटोबाट विचलित हुँदा कांग्रेस पार्टी संकटमा परेको छ । सात वटै प्रदेशमा कांग्रेसले अविश्वासको प्रस्ताव पेश गर्नसम्म हैसियत बनाउन सकेको छैन भनेर कहिलै सुनिराको हुन्छु।

विपक्षीय पार्टीको अज्ञानता र घमण्डताका कारणले गर्दा पहिले त राजनीति रहँदा देश रहन्छ कि रहँदैन भन्ने वहस रहन्थ्यो । अब त देशमा हिंसा, बलात्कार, चोरी दकैती जस्ता अनियन्त्रित क्रियाकलापका कारण विदेशीको चोरी औलामा चल्ने नीति सुरु होला जस्तो लागि सक्यो सम्झँदा नी कथा गज्जव छ बा !

आज स्थानीय तहदेखी केन्द्रसम्म कम्युनिष्टहरुको हाईफाई छ । विपक्षीय तहहरुले जति संसद्र सडक तताए पनि आकाशको पल आँखा तरी मर भन्ने उखानमा सिमित छ । छेउ न टुप्पाको अज्ञानता र धमण्डतामा देश टुक्राउने र नेपाली जनतालाई एक आपसमा कुटाउने रणनीतिमा सिमित छ । विपक्षीय दलको र पार्टीको मै खाऊँ र मै लाउँ भन्ने सिदान्तका कारणले गर्दा स्थानीय देखि केन्द्रसम्म नै कम्युनिष्टहरुको हाइफाई हुनु पनि स्वभाविक नै हो । विपक्षीय दलको कार्यनीति, विरोध र रुवाई यस्तो छ कि केटा केटी आए गुल्लेली खेलाए मट्याङ्ग्राको सत्यनाश भन्ने व्यग्यमा सिमित रह्यो ।

देश प्रेमता र राष्ट्रियता । कठै वरी हे वरै । देशमा तत्कालिन वहस र कार्यनीतिको अल्मवन र मुल्याङ्कन गर्न हो भन्ने उराठ लाग्ने मरुभूमी झै नेपालको नेतानीति हुन थालेको छ । यस्तै विपक्षीय पार्टीको अज्ञानता र घमण्डताका कारणले गर्दा पहिले त राजनीति रहँदा देश रहन्छ कि रहँदैन भन्ने वहस रहन्थ्यो । अब त देशमा हिंसा, बलात्कार, चोरी दकैती जस्ता अनियन्त्रित क्रियाकलापका कारण विदेशीको चोरी औलामा चल्ने नीति सुरु होला जस्तो लागि सक्यो सम्झँदा नी कथा गज्जव छ बा ।

नेपाली कांग्रेसलाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा मनपरितन्त्र र भष्टचार भए फरक नहुने, मधेसी दललाई सत्तामा मोज र भोज गर्न पाए देश विखण्डन भएपनि बालै नहुने । कम्युनिष्टले बेलैमा नेपाली जनताको मन जित्यो ।

विपक्ष दलका शिर्ष नेता र कार्यकर्ताहरुको अनुहारमा हेराहेर भई रुवाई रुवाई छ । विधी र विधानको बाटोबाट विचलित हुँदा कांग्रेस पार्टी संकटमा परेको छ । सात वटै प्रदेशमा कांग्रेसले अविश्वासको प्रस्ताव पेश गर्नसम्म हैसियत बनाउन सकेको छैन भनेर कहिलै सुनिराको हुन्छु । आज स्थानीय तहदेखी केन्द्रसम्म कम्युनिष्टहरुको हाईफाई छ । विपक्षी तहहरुले जति संसद सडक तताए पनि आकाशको पल आँखा तरी मर भन्ने उखानमा सिमित छ । छेउ न टुप्पाको अज्ञानता र धमण्डतामा देश टुक्राउने र नेपाली जनतालाई एक आपसमा कुटाउने रणनीतिमा सिमित छ । विपक्षी दलको र पार्टीको मै खाऊँ र मै लाउँ भन्ने सिदान्तका कारणले गर्दा स्थानीय देखि केन्द्रसम्म नै कम्युनिष्टहरुको हाइफाई हुनु पनि स्वभाविक नै हो ।

केन्द्रमा हाईफाई चलाई बस्यो । अन्य पार्टीहरु दुई बुँढीको पोई कुनामा बसी रोइ भन्ने उखान मै सिमित रहे । २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकता तथा उपलब्धी रकमजोरीको लामो इतिहास पार गर्दै आज नेकपा (स्माले) र नेकपा माओवादीको दुई संगठितबाट अन्य विभिन्न स–साना छलहरुका रुपमा अस्तित्वमा रहेका छन्। यो नेपालका लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति र मुल प्रवाहको रुपमा स्थापित छ । समान्तवाद, दलाल, नोकर शाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पिडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको बहुदलीय जनवाद र समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने यसको उद्देश्य छ ।

विपक्षीको रुवाबासी हर स्थानमा छ । कठै विचरा ! नेपाल कम्यूनिष्ट पार्टीको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद हो । नेपालको विशिष्ट परिस्थितिमा लागु गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो ।

स्थापित देखि नै राणा शाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले ३० वर्ष पञ्जायति तानाशाही विरुद्ध होस् चाहे निरङकुश राजतन्त्र विरुद हमेशा लोकतन्त्रका निम्ति अनवरत अशकर बलिदानी संघर्ष गर्दैृ आएको छ । लैगिक विभेद जातीय उत्पीडित र छुवाछुत जस्ता सामाजिक समस्याहरुलाई समाधान गर्ने मानव अधिकारलाई प्रत्याभुति गर्ने, श्रम जिविहरुका हक हितको संरक्षण गर्ने सवालमा पनि पार्टीले जिम्मेवारी भुमिका खेल्दै आएको छ ।

एघार वर्ष लामो हिंसात्मक दण्डको शान्तिपूर्ण समाधानमा पार्टीले खेलेको ऐतिहासिक भुमिका नेपाली जनताको मानसपटमा ताजै छ । त्यसैले जनताको मन मुटुमा बस्न सफल छ । विपक्षीको रुवाबासी हर स्थानमा छ । कठै विचरा ! नेपाल कम्यूनिष्ट पार्टीको मार्गदर्शन सिद्धान्त जनताको बहुदलीय जनवाद हो । नेपालको विशिष्ट परिस्थितिमा लागु गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो । दुधको दुध पानीको पानी हुन्छ । सय भारी खर काट्ने र सय भारी खर पोल्नेको एउटै मुल्यांकन हुन सक्दैन । आजको लडाई यही नै हो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!