गायक शितल र गायिका सपनाको स्वर रहेको ‘नफर्किने बाटो’ गीतको भिडियो सार्वजनिक

देवी म्यूजिक प्रालिको प्रस्तुतिमा वियोगान्त प्रेम भावहरु समेटिएको निकै मन छुने गीत मेश परियार र सपना परियारको प्रस्तुतिमा गायक शितल गुरुङ र गायिका सपनाा परियारको आवाजमा सजिएको निकै मार्मिक लोक दोहोरी गीत ‘नफर्किने बाटो’ बजारमा आएको छ ।

स्थायी घर गोर्खा र हाल मलेसियामा रहेर स्थरिय गीत संगीतहरु पस्किंदै आएका रमेश परियार कै लय शब्द तथा लय सिर्जना गीतमा रहको छ ।

सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेकोछ । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!