७ र ८ औं तहका ल्याब टेक्नोलोजिष्टको जेष्ठता सार्वजनिक, नामसहित

काठमाडौं- कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको ७ र ८ औं तहका ल्याब टेक्नोलोजिष्टको जेष्ठताको नामावली सार्वजनिक गरेको छ। 

मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा जेष्ठताको सूची सार्वजनिक गरेको हो।  मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ७ र ८ औं तहका ल्याब टेक्नोलोजिष्टको सूची यसप्रकार छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!