यूएईलाई लगातार झड्का, करणले लिए चौथौ र पाँचौ विकेट

काठमाडौं, माघ २० । टी- २० सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले पाँचाै विकेट गुमाएको छ । चौथो  र पाँचाै विकेटका रुपमा यूएईले साइमन अनवार र मोहम्मद नाभिदलाई गुमाएको हो । उनीहरुलाई करण केसीले आउट गरे । यसअघि, सन्दीप, सोमपाल र अविनाशले समान एकएक विकेट लिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!