नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं, माघ २० । टी २० सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा यूएईले मोहम्मद उस्मानलाई गुमाएको हो । उनलाई सन्दीप लामिछानेले आउट गरे । यसअघि, सोमपाल र अविनाशले समान एकएक विकेट लिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!