यूएईलाई दोस्रो झड्का, अविनाशले लिए विकेट

काठमाडौं, माघ २० । टी-२० सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा यूएईले गुलाम सब्बीरलाई गुमायो । उनलाई अविनाश बोहराले आउट गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!