नेपालले दियो यूएईलाई १०५ रनको लक्ष्य (LIVE )

काठमाडौं, माघ २० । यूएईविरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले १०५ रन लक्ष्य प्रस्तुत गरेको छ । उसले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनायो ।

उसका लागि सन्दीप जोराले २८, कप्तान पारस खड्काले २९, ज्ञानेन्द्र मल्ल ११, दिपेन्द्र सिंह ऐरीले २, करण केसीले १०, विनोद भण्डारीले २१ रन बनाए । आज वर्षाका कारण ढिला शुरु भएको खेल १० ओभरमा झारिएको छ ।

लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!