नेपालको दोस्रो विकेट पतन, ज्ञानेन्द्र ११ रनमा आउट

काठमाडौं, माघ २० । यूएई विरुद्धको अन्तिम टी २० खेलमा नेपालले खराब शुरुवात गरेको छ । नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा नेपालले ज्ञानेन्द् मल्ललाई गुमाएको छ । यअसघि, पवन सरार्फ शून्य रनमा आउट भएका थिए । वर्षाका कारण ढिला शुरु भएको खेल १० ओभरमा झारिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!