यूएईले टस जित्यो, नेपाललाई ब्याटिङको निम्तो (लाइभ)

काठमाडौं, माघ २० । यूएई विरुद्धको टी–२० सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । वर्षाका कारण शुरु हुन ढिलाई भएको खेलमा नेपालले ब्याटिङको निम्तो पाएको हो । यो खेल सिरिजको अन्तिम खेल हो । लाइभ हेर्न यहाँ क्लिक गर्नुस्

 


कमेन्ट गर्नुहोस्

error: Content is protected !!