राष्ट्रियसभाः विधेयक पेश

काठमाडौं, माघ २० । राष्ट्रियसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ पेश भएको छ।

राष्ट्रियसभाको आइतबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो विधेयक पेश गरेका हुन् ।

राष्ट्रियसभाको बैठक १० मिनेटका लागि स्थगन गरिएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!