टी–२० सिरिजः वर्षाले यूएई र नेपालको खेल प्रभावित

काठमाडौं, माघ २० । नेपाल र यूएईबीचको अन्तिम तथा निर्णायक टि–२० खेल वर्षाले गर्दा निर्धारित समयमै शुरु हुन सकेन । नेपाली समयअनुसार २ः४५ बजे सुरु हुने खेलका लागि २ः१५ मा टस हुनुपर्ने थियो । तर लगातार वर्षासँगै टस सरेको छ ।

पिचको मुख्य कभर लगाइएको छ । मैदानको स्थिति राम्रो भएकाले वर्षा रोकिएको केहि समयमा नै खेल सुरु हुने सम्भावना भने रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!