मेगा बैंकले खोज्यो १०५ जना कर्मचारी [सूचनासहित]

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले १०५ जना कर्मचारी खोजेको छ । उसले एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी खोजेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!