जनस्वास्थ्य अधिकृत ७ र ८ औं तहकाे जेष्ठता सार्वजनिक [नामावलीसहित]

काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको ७ र ८ औं तहका कर्मचारीहरुको जेष्ठताको नामावली सार्वजनिक गरेको छ।

मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा जेष्ठताको सूची सार्वजनिक गरेको हो।  मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार जनस्वास्थ्य अधिकृत समूहको सूची यसप्रकार छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!