डा. केसीको विरुद्धमा अनसन बसेका विजयले पनि तोडे अनसन

काठमाडौं, माघ १९ । डा. गोविन्द केसीले अनसन तोडेसँगै उनको विरुद्धमा अनसन बसेका विजय थापाले पनि आज अनसन तोडेका छन् ।शिक्षण अस्पतालमा नै अनसन बसेकाका थापाले शनिबार अनसन तोडेका हुन्।

काठमाडौं महानगरपालिका २० मा रहेको भिमसेनस्थान बस्ने ३ वर्षीया अकिया नगरकोटी र जनकपुर उपमहानगरपालिका ४ स्थित हंसपुर बस्ने ५५ वर्षीय बेचेन यादवले जुस खुवाएर थापाको अनसन तोडिएको हो । थापा शिक्षण अस्पताल महाराजगन्जमा २३ दिनदेखि अनशनरत थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!