नेपाली सेनामा जागिरको अवसर, हेर्नुस् सूचना

काठमाडौं, माघ १९ । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित अस्पतालमा जागिर खुलेको छ । त्रि-चन्द्र मिलिटरी अस्पताल, स्वास्थ्य सेवा व्यवस्थापन महाशाखा, नेपाली सेना कल्याणकारी बोर्ड र ईपिसेन्टर कार्यालयमा रिक्त स्वास्थ्य क्षेत्रका पदमा आवेदन खुलेको हो । थप जानकारीका लागि सूचना हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!