यूएई विरुद्धको दोस्रो खेल नेपालले जित्यो, सिरिज बराबर

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी २० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । नेपालको जीतका लागि दिपेन्द्र सिंह ऐरी नायक बने । उनले नट आउट ४७ रन प्रहार गरे । यसअघि, टस जिते ब्याटिङ रोजेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो । आजको जीतसँगै सिरिज बराबर भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!