यूएईद्वारा नेपाललाई १०८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी २० सिरिज अन्तर्गत नेपालले १०८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनायो । उसका लागि सिपी रिजवानले सर्बाधिक ४४ रन प्रहार गरे ।

बलिङमा नेपालका अविनाश बोहराले ३, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुईदुई र करण केसीले एक विकेट लिन सफल भए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!