यूएइको आठौं विकेट पतन, सुल्तान रनआउट (हेर्नुस् लाइभ)

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आठौं सफलता पाएको छ । सातौं किकेटका रुपमा सुल्तान अहमद आउट भए । उनी दिपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन् ।

यसअघि, सन्दीप लामिछाने, अनिवाश बोहरा, सोमपाल कामीले समान दुईदुई र करण केसीले एक विकेट लिए । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!