अविनाश चम्किए, यूएइको सातौं विकेट पतन (LIVE )

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले सातौं सफलता पाएको छ । सातौं किवेटका रुपमा यूएईका कप्तान मोहम्मद नाभिद आउट भए ।

उनलाई अविनाश बोहराले आउट गरे । अविनाशको खातामा आज यो दोस्रो विकेट हो । यसअघि, सन्दीप लामिछाने, सोमपाल कामीले समान दुईदुई र करण केसीले एक विकेट लिए । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!