यूएईको छैटौं विकेट गुम्यो, अविनाश बोहरालाई सफलता

काठमाडौं, माघ १८ । यूएई विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले छैटौं सफलता पाएको छ । छैटौं किवेटका रुपमा यूएईका अमिर हायात आउट भए । उनलाई अविनाश बोहराले आउट गरे ।

यसअघि, सन्दीप लामिछाने, सोमपाल कामीले समान दुईदुई र करण केसीले एक विकेट लिए । नेपालले आज टस हारेर बलिङको निम्तो पाएको छ ।आजको खेलम दुई जना खेलाडी परिवर्तन भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!