उद्योगीले बढाए चिनीको मूल्य, नयाँ मूल्य कति ?

काठमाडौं, पुष २९ । उद्योगीले चिनीको मूल्य बढाउने निर्णय गरेका छन् । सरकारले उखुको नयाँ मूल्य निर्धारण गरेको भन्दै उद्योगीले चिनीको मुल्य बढाएका हुन् । उनीहरुले चिनीकोे मूल्य ७८ रुपैयाँ पुर्‍याएका छन् । चिनीको कारखानाद्वार मूल्य ६३ रुपैयाँ थियो।

उद्योगीहरुको संलग्नता बिनानै उखुको मुल्य निर्धारण गरेको उनीहरुको जिकिर छ । सरकारले उखुको नयाँ मुल्य चार सय ७१ रुपैयाँ प्रति क्विन्टल राखेको थियो।

कमेन्ट गर्नुहोस्