पश्चिम, मध्य र सदूर पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषयको नतिजा प्रकाशित

भक्तपुर, मंसिर १६ । शिक्षक सेवा आयोगले शनिवार माध्यमिकतहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सदूर पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!