पीपीएल फाइनलः घरेलु टोली पोखरा र चितवनको खेल सुरु (लाइभ)

काठमाडौं, कात्तिक २० ।

पोखराको रंगशालमा जारी पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको फाइनलमा पोखरा पल्टन र चितवन राइनोजबीचको खेल सुरु भएको छ ।

पोखरा रंगशालामा घरेलु टिम पोखराले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि चितवनले ब्याटिङ गरिरहेको छ ।

लाइभ

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  क्यानेडियन लिगमा सन्दिपको शानदार प्रदर्शन, लगातार तीन विकेट !
%d bloggers like this: