सुन्दर अनुहारको कसरी पत्ता लगाउने सही फाउन्डेशन (भिडियोसहित)

यदि हजुर आफ्नो अनुहारमा फाउन्डेशन लगाउने सोचमा छ र कसरी प्रयोग गर्नेबारे चिन्तितमा छ भने अब ढुक्क हुनुहोस् ।

कतिपयलाइ छालाको टोनबारे थाहा नहुन सक्छ ।

कसैको गोरो, कसैको डल र कसैको मिडियम हुन्छ । यदि तपार्इलार्इ तपाइको ठीक आफ्नो अनुहारको कस्तो टोन छ थाहा छैन भने यो कुरा ध्यान दिनुहोस । यदि तपाइको छाला पिङ्ग छ भने पिङ्ग अन्डर टोन हो र एल्लो छ भने एल्लो अन्डर टोन हो ।

१ यदि तपाइँ प्रफेक्त फाउन्डेशन सेड चुज गर्नु छ भने सनलाइट (बाहिरको उज्यालोमा) मा गएर चेक गर्नुहोस ।

२ यदि कुनै स्टोरमा फाउन्डेसन चुज गर्न जान्यो भने त्यहाँ डेमोको लागि धेरै सेड को फाउन्डेसन पाउन सकिने छ । त्यसलाई सनलाइटमा (बाहिरको उज्यालोमा) गएर आफ्नो कुन सेड हो थाहा पाउने छ ।

३ जब हामी फाउन्डेशन किन्न जान्छौ तब हामी फाउन्डेशन देखाउने वाला लेडी हुनुहुन्छ भने उनले हामीलाई हातमा चेक गरेर देखाउनुहुन्छ । तर त्यहाँ देखाएर कहिले पनि लिनुहुँदैन किनभने त्यहाँको चाल गोरो हुन्छ र हाम्रो फेसको सेड कालो हुन्छ । त्यसैले सधै फेसमा चेक गरेर मात्र लिनुपर्छ ।

सम्बन्धित् समाचार  मिस सिन्धुली हुने, विजेतालाई १ लाखको पुरस्कार

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: