दशैं नआउँदै लोकगायक पशुपतिको देउसी भैलो गीतको भिडियो

नेपाली लोक संगीतका चर्चित गायक पशुपति शर्माले खेलेको देउसी–भैलो सार्वजनिक भएको छ ।

लालीगुराँसमार्फत सार्वजनिक उक्त भिडियोमा चर्चित कलाकारहरुले भेट्याउनेदेखि गाउनेसम्म गरेका छन् । लाखौं दर्शकलाई उफार्ने उक्त देउसी–भैलोमा आफ्नै परम्परालाई जोड दिएको पाइन्छ ।

हेर्नुहोस् चर्चित लोकगायक पशुपति शर्माको देउसी भैलो गीतको भिडियो–

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  चलचित्र 'वीर विक्रम' युट्युबबाट हेर्नुहोस्
%d bloggers like this: