‘सुखी नेपाली, समृद्ध नेपाल’ काे राजधानी !

काठमाडौं, असोज २० ।

सरकारले समृद्धिका जति कुरा गरेपनि जनताले यो सास्ती भोग्दासम्म कागज र भाषणमा सिमित हुने ‘सुखी नेपाली, समृद्ध नेपाली’ नाराले सार्थकता पाउँदैन । राजधानीकै भिन्नि स्थानमा जनताले दैनिक भोग्नु परेको सास्ती र खानु परेको ध्लोले परिवर्तनको अनुभुति कसै गरे दिँदैन । छरछिमेकका पाहुँना आउँदा टाल्ने सडक र लिपपोत गर्ने भित्तोले क्षणिक चमक दिएपनि जनताको अनुहारमा चमक नल्याउँदासम्म समृद्धि सम्भव छैन । वर्षैदेखि जोरपाटी–सुन्दरीजल सडकखण्डका जनताले याे सास्ती कहिलेसम्म भोग्नु पर्ने हो अझै ?

तस्बिर : पूर्णप्रसाद मिश्र, रासस

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  नेपालमा मात्र ३१२ प्रजातिका फूल वनस्पति पाइने
%d bloggers like this: