नेपाल भर्सेस पाकिस्तानः पहिलो हाफमै नेपाल गर्‍यो ६ गोल !

काठमाडौं । भुटानमा आजदेखि सुरु भएको यु- १८ महिला साफ च्याम्पियनिसप फुटबलमा नेपालले पहिलो हाफमा ६-० को अग्रता बनाएको छ ।

 

प्रतियोगितामा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ । नेपालका लागि रेखा पौडेलले ह्याट्रिक पूरा गर्दै पाँच गोल गरेकी छिन् भने एक गोल सारु लिम्बुको नाममा रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!