एसिया कपः उपाधिका लागि भारत र बंगलादेश भिड्दै, नतिजा कसको पक्षमा ?

काठमाडौं, असोज १२ । यूएईमा भइरहेको एसिया कपको उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै छन् । खेल नेपाली समय अनुसार साँझ पाँच बजेर १५ मिनेटमा हुँदैछ ।

 

सात पटक एसिया कपको फाइनल पुगेको भारतले चार पटक उपाधि जितेको छ भने बंंगलादेशले एक पटक फाइनल खेलेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!