दशैंका लागि टिकट बुकिङ खुला भएपनि सर्वसाधारणले टिकट पाउन नसकेको गुनासो

काठमाडौं, असोज ९ । मंगलबारदेखि दशैंका लागि घर जानेहरुका लागि टिकट काउन्टरमा अग्रिम टिकट बुकिङ खुला गरेको छ ।

तर, अग्रिम टिकट खुला गरिएपनि कतिपय क्षेत्रहरुमा काउन्टर नभएका कारण पश्चिमका मानिसहरुले टिकट काट्न पाएका छैनन् ।

रातिदेखि नै अाएर बसेका सर्वसाधारणले बिहानसम्म पनि टिकट पाउन नसकेको गुनासो व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!