सानिमा बैंकले १२ पदमा कर्मचारीको आवेदन खुल्यो

काठमाडौं, असोज ८ । सानिमा बैंक लिमिटेडले विभिन्न रिक्त रहेका पदका लागि १२ जना कर्मचारीको आवेदन खुला गरेको छ ।

बैंकले मेनेजर र अफिसर लेभलका लागि अनुभवी कर्मचारी मागेको छ । एप्लाई गर्ने म्याद ३ अक्टोबरसम्म रहेको छ । आवेदन अनलाइनमार्फत दिनुपर्ने छ ।

पूरा भ्याकेन्सी हेर्न र अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस्–

https://career.sanimabank.com/

कमेन्ट गर्नुहोस्

error: Content is protected !!