सेञ्चुरी बैंकले १७ कर्मचारीहरु माग्यो

काठमाडौं, असोज ८ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १६ जना कर्मचारी मागेको छ ।

बैंकले भैरहवा र विरगंजका लागि दुईजना क्षेत्रीय प्रबन्धक मागेको छ ।

त्यस्तै, बुटवलका लागि एकजना शाखा प्रबन्धक मागेको छ । काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुका लागि अरु ६ जना शाखा प्रबन्धक पनि मागिएको छ ।

यसबाहेक, ७ जना लिगल अफिसर मागिएको छ ।

बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!