यी हुन् नेकपाका प्रदेश ईन्चार्ज र अध्यक्ष [नामसहित]

काठमाडौं, असोज ५ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  सचिवालय बैठकले प्रदेशका ईन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ। अाज बिहान बसेको बैठकले प्रदेशका पदाधिकारी टुङ्गो लगाएको हो।

यी हुन् प्रदेश ईन्चार्ज र अध्यक्ष

प्रदेश १
ईन्चार्ज : भीम आचार्य
सहईन्चार्ज : सावित्रीकुमार काफ्ले
अध्यक्ष : देवराज शर्मा
सचिव : सुरेश राई

प्रदेश २
ईन्चार्ज : सत्यनारायण मण्डल
सहईन्चार्ज : विश्वनाथ शाह
अध्यक्ष : प्रभु साह
सचिव : सुमन पोखरेल

प्रदेश ३
ईन्चार्ज : अष्टलक्ष्मी शाक्य
सहईन्चार्ज : हितबहादुर तामाङ
अध्यक्ष : नारायण दाहाल
सचिव : आनन्द पोखरेल

गण्डकी प्रदेश
ईन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
सहईन्चार्ज :खगराज अधिकारी
अध्यक्ष : हितराज पाण्डे
सचिव : गोविन्द नेपाली

प्रदेश ५
ईन्चार्ज: शंकर पोखरेल
सहईन्चार्ज : दल बहादुर राना
अध्यक्ष :अाेनसरी घर्ती
सचिव :जगप्रसाद शर्मा

कर्णाली प्रदेश
ईन्चार्ज : जनार्दन शर्मा
सहईन्चार्ज :ओमलाल कंडेल
अध्यक्ष : गोरखबहादुर बोगटी
सचिव : माया प्रसाद शर्मा
प्रदेश ७
ईन्चार्ज : भीम रावल
सहईन्चार्ज : लक्ष्मी जोशी
अध्यक्ष :कर्ण बहादुर थापा
सचिव : सिंहराज चौधरी

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन र भारत भ्रमणका बारेमा सचिवालयलाई जानकारी गराएका थिए ।  त्यस्तै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भोलीबाट हुने अमेरिका भ्रमणबारे सचिवालय बैठकमा छलफल भएको प्रधानमन्धी ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!