लिसंखु पाखर गाउँपालिका करार सेवमा कर्मचारीको आवेदन खुला

काठमाडौं, असोज ४ । लिसंखु पाखर गाउँपालिका अत्तरपुर, सिन्धुपाल्चोकमा करार सेवामा रिक्त पदपूर्तिका लागि कर्मचारीको आवेदन खुला गरिएको छ ।

निम्न योग्यता भएका आवेदकले निम्न मिति, समय र स्थानमा आवेदन बुझाउनुपर्ने छ ।

आवेदन दिने अन्तिम म्याद २०७५ असोज १८ गतेसम्म रहेको छ । प्रयोगात्मक र अन्तर्वार्ताबाट उम्मेदवार छान्ने प्रक्रिया रहेको छ । आवेदन दिनका लागि इमेलः lisankhupakharmun@gmail.com मा पठाउन सकिने छ ।

बाँकी विवरण–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!