प्यूठानको सरुमारानी गाउँपालिकामा ९ कर्मचारी माग्यो (सूचीसहित)

काठमाडौं, असोज ४ । प्यूठान जिल्लाको गाउँ कार्यपालिका कार्यालयमा विभिन्न पदमा ९ कर्मचारीहरु आवेदन खुला गरेको छ ।

निम्न योग्यता भएका आवेदकहरुले तलको विवरण अनुसार निम्न मिति, समय र स्थानमा आवेदन दिनुपर्ने छ ।

आवेदन दिने अन्तिम म्याद यही २०७५ असोज १८ गतेसम्म रहेको छ । बाँकी जानकारी यो लिंकमा http://siyarimun.gov.np/ क्लिक गरी हुने हेर्नुहोस् ।

बाँकी विवरण तलको तालिकाका हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!