कविताः सबैको भलो होस, सबैको जय होस

जब मानिसमा मानवताको गुण नै छैन भने,
उसित अरुको लागि लड्ने साहस नै छैन भने,
असल मित्रताको स–सम्मान गर्न जान्दैन भने
आफ्नो घरबाहेक अरुलाई आफ्नो ठान्दैन भने

त्यस्तो सोच विचार भएको मानिसको कसैले कहिले संगत गर्नुहुँदैन !
हामीले अरुको खुशीको लागि पनि बाँच्न सिक्नुपर्छ ।
कसैले आफूसित केही आशा राखेको छ भने
गर्वका साथ सहयोग गर्न सक्नुपर्छ, अनिमात्रै उ मानव हुने छ !
सबैलाई भलो होस सबैको जय होस !
जालपा देवीले कल्याण गरुन् !!

फेसबुकबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!