नेपाल भर्सेस अफगानिस्तान : नेपालले पायो २४५ रनको लक्ष्य

काठमाडौं असोज २ ।

भारतमा भइरहेको यु-१९ एक दिवसीय शृंखला अन्तर्गत तेस्रो स्थानका लागि अहिले भइरहेको खेलमा अफगानिस्तानले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेटको क्षतिमा २४५रनको लक्ष्य दिएको छ । अफगानिस्तानमा ब्याटस्म्यान रिहाज हसनले १२ वटा चौका र १ टक्काको मद्दतले १४९ बलकम ११७ रन बनाएर अभिजित अवस्थामा रहे ।
खेल लखनउ स्थित एकाना क्रिकेट मैदान ‘बि’ मा सञ्चालन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!