को को सिफारिस भए त न्याम्पसको कुलपतिमा ?

काठमाडौं, स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको छनोट समितिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित समितिले छनोटमा परेका ६ जनामध्ये कार्ययोजना प्रस्तुतिका आधारमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस समितिमा प्रमुख विशेषज्ञ डा। सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। धर्मकान्त बाँस्कोटा सदस्य छन् ।

को को भए त सिफारिस ?

१. डा. डीएन शाह

२.डा. ढुण्डी पौडेल

३.डा. अजित रायमाझी

प्रधानमन्त्री एवं कुलपति केपी ओलीले तीन जनामध्येबाट उपकुलपति नियुक्ति गर्नेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!