रमाइलो चुट्किलाः म गर्भवती छु

स्वास्नीः एउटा कुरा भन्छु नपिट्नु है

लोग्नेः भन

स्वास्नीः म गर्भवती छु ।

लोग्नेः खुशीको कुरो किन पिट्नु ।

स्वास्नीः बिहेअगाडि यही भन्दा बाले पिट्नुभएको थियो ।

लोग्नेः ठाउँका ठाउँ बेहाेस !

कमेन्ट गर्नुहोस्

error: Content is protected !!